दिइएका निर्देशनहरु सावधानीपूर्वक पढेर मात्र ताेकिएकाे शुल्क ताेकिएकाे माध्यमबाट तिरी फाराम भर्नुहाेला ।
Check Your Eligibility
आवेदनको लागि न्यूनतम योग्यता:
-
त्रि.वि. वा त्रि.वि.वाट मान्यता प्राप्त शिक्षण संस्थावाट विज्ञान विषयमा भौतिक शास्त्र र गणित विषय १००÷१०० पूर्णाङ्क लिई प्रविणता प्रमाण पत्र तह (I.Sc.) वा सो सरहको परीक्षामा कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको वा माध्यमिक विद्यालयबाट विज्ञान विषयमा भौतिक शास्त्र र गणित विषय लिई कक्षा ११ र कक्षा १२ मा प्रत्येक विषयमा अन्तिम ग्रेड C वा उच्च माध्यमिक विद्यालयबाट विज्ञान विषयमा भौतिक शास्त्र र गणित विषय १००÷१०० पूर्णाङ्क लिई कक्षा ११ र कक्षा १२ वा सो सरहको परीक्षामा कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
-
A Level विज्ञान विषयमा (भौतिक शास्त्र र गणित विषय १००÷१०० पूर्णाङ्क लिई) कम्तिमा D Grade (with or without small letter) प्राप्त गरेको हुनुपर्ने ।
-
CTEVT बाट Three Years Diploma in Engineering विषयमा (भौतिक शास्त्र र गणित विषय १००÷१०० पूर्णाङ्क लिएको हुनुपर्ने) कम्तिमा दोश्रो श्रेणीमा उत्तीर्ण गरेको हुनुपर्ने ।
-
विदेशी शैक्षिक संस्था वा विदेशी विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेश गर्नुपर्ने ।
Please check your eligibility criteria before depositing the Entrance Application Fee. The application fee once submitted will not be refunded under any circumstances.
Required Documents to Upload
Before starting registration you must have:
-
Bank Voucher (GLOBAL IME counter payment) OR Deposite Slip (e-banking/eSewa/ConnectIPS/Khalti payment)
-
Recent Passport Size Photo (MRP Standard & clear photo)
-
Academic Transcript (Grade 11-12 both included OR Grade 12 Transcript & Grade 11 Marksheet OR Equivalent) - make single pdf if you have marksheet!
-
Equivalence Certificate (if required)
- Marksheet (SLC/SEE or Equivalent)
-
Citizenship Certificate OR Valid ID Card (only information)
-
Scanned Copy of Candidate's Signature (Use only black ink, png format)
Exam Center:
You are required to fill your 'Preferred District' for the Entrance Examination. Decide carefully, because it can NOT be changed!
Note:
If you have any problem regarding application form call us at +977- 01-4330120 (Office hours: 10:00 am to 4:00 pm) or email us at: exam@iost.tu.edu.np. (इमेलबाट आएकाे समस्यालाई मात्र समाधान गरिनेछ । फाेनबाट सामान्य जानकारी मात्र दिइन्छ). Queries other than technical issues will not be entertained. For Bank payment querry: 014336264,
For eSewa Payment: Toll-Free No: 1660-01-02121 (for NTC only), 1810-21-02121(For Ncell only).
For khalti payment Toll Free No: 1660-01-5-8888 .